पोखरामा पर्यटकलाई अभद्र व्यवहार गर्ने दुईजना युवक प्रकाउ
पाेखरा | कात्तिक २२, २०८०
पोखरा: पोखारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अभ्रद व्यवहार गर्ने दुईजना युवकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा १७ छोरेपाटनस्थित सिद्धार्थ राजमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटलमा लैजान जवरजस्ती तान्ने ,दुःख दिने तथा सार्वजनिक स्थामा अभद्र व्यवहार गरेको आरोपमा दुईजना युवकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रकाउ पर्नेमा पोखरा १७ छोरेपाटनका १७ वर्षीय २३ वर्षीय रमेश सुवेदी र पोखरा ३१ बस्ने २७ वर्षीय कमल पौडेल रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाउ परेका दुईजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

